सरकारलाई झक्झकाउन एनआरएनएले कार्यशाला आयोजना गर्दै

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना मागहरुमा सरकारको ध्यानार्कषण गराउने उदेश्यले कार्यशालाको आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार संघले वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप बारे विहिवार एक कार्यशाला गर्न लागेको हो । ललितपुरस्थित हिमालय होटलमा आयोजना हुने सो कार्यक्रममा श्रम, सामाजिक सुरक्षा … Continue reading सरकारलाई झक्झकाउन एनआरएनएले कार्यशाला आयोजना गर्दै